६ वैशाख २०८१, बिहिबार

तिमिल्सिना समाज नेपालको नयाँ नेतृत्व चयन

  • १३ चैत २०७८, आइतबार
Image

काठमाडौं - तिमिल्सिना समाज नेपालको १० औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।

शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले दीपक तिमिल्सिनाको अध्यक्षतामा ३५ सदस्सीय नयाँ कार्य समिति चयन गरेको हो। समाजको बरिष्ठ उपाध्यक्षमा कपिल तिमिल्सिना चयन भएका छन्। यस्तै उपाध्यक्षहरूमा 

हरिप्रसाद तिमिल्सिना, चन्द्रमणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, भक्तिराम तिमिल्सिना र दुर्गाप्रसाद तिमिल्सिना चयन भएका छन्। यस्तै महासचिवमा होमप्रसाद तिमिल्सिना, सचिवमा टपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा हिरादेवि तिमिल्सिना तथा सह-कोषाध्यक्षमा जयराम तिमिल्सिना चयन भएका छन्।

यस्तै सदस्यहरूमा शिवराज तिमिल्सिना, दीर्घराज तिमिल्सिना, भवानी तिमिल्सिना, सुरज तिमिल्सिना, नविन तिमिल्सिना, भोजराज तिमिल्सिना, भेजप्रसाद तिमिल्सिना, प्रल्हाद तिमिल्सिना, बालकृष्ण तिमिल्सिना, मधुमाया तिमिल्सिना, ममता तिमिल्सिना, बासुदेव तिमिल्सिना, ग‌ंगाधार तिमिल्सिना, नानीमाया तिमिल्सिना, सिता तिमिल्सिना, संजय तिमिल्सिनालगायत छन्।

नयाँ कार्यसमितिको पहिलो बैठकले समाजको बंशावली निर्माण गर्ने, आगामी ६ महिनाभित्र प्रदेश समिति निर्माण गर्ने लगायतका निर्णय गरेको समाजका महासचिव होमप्रसाद तिमिल्सिनाले जानकारी दिए। 

प्रतिक्रिया

सम्बन्धित खवर