१६ चैत २०८०, शुक्रबार

चैत २६ गतेको शाखा अधिकृतको परीक्षा स्थगित

  • १४ चैत २०७८, सोमबार
Image

 काठमाडौं- लोक सेवा आयोगले शाखा अधिकृतको परीक्षा स्थगित गरेको छ। 

शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको यही चैत २६ गते तय गरिएको परीक्षा स्थगित गरिएको आयोगले जानकारी दिएको छ। 

आयोगका उपसचिव एकनारायण शर्माले सर्वोच्च अदालतबाट भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयन गर्ने सिलसिलामा परीक्षा स्थगित गरिएको जनाएका छन्। 


प्रतिक्रिया

सम्बन्धित खवर