३२ असार २०८१, सोमबार

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

  • २० चैत २०७८, आइतबार
Image

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। तीन दिने भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली अवतरण गरेका प्रधानमन्त्री देउवाले शनिबार बिहान हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट गरेका हुन्। 

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले केही समयमा कुर्था-जयनगर रेलको रिमोट थिचेर संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। 

शुक्रबार प्रधानमन्त्री देउवालाई भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाले भेट गरेका छन्। 



प्रतिक्रिया

सम्बन्धित खवर