९ असार २०८१, शनिबार

अध्यक्ष ओलीको अपिल– चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला

  • २९ वैशाख २०७९, बिहिबार
Image

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्न अनुरोध गरेका छन्  । 

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन्  । 

उनले सबैलाई मतदान प्रक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् । 

‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रक्रियामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर