१६ चैत २०८०, शुक्रबार

‘थोर : लभ एण्ड थन्डर’ ट्रेलर रिलिज, देखियो क्रिस्टिन बेलको डरलाग्दो लुक्स

  • १३ जेठ २०७९, शुक्रबार
Image

लोक कलम सम्वाददाता,

 काठमाडौँ,  जेठ । 

हलिउड चलचित्र ‘थोर : लभ एण्ड थन्डर’को ट्रेलर सार्वजनिक भएको छ। 

हलिउड स्टुडियो मार्भलले फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरेको हो। यो फिल्म हलिउडकै प्रतीक्षित फिल्म हो।

यो फिल्म नेपालमा पनि असार २४ गतेबाट प्रदर्शन हुँदै छ। ट्रेलरसँगै फिल्मको नयाँ पोस्टर पनि सार्वजनिक गरिएको छ। 

सार्वजनिक ट्रेलरमा क्रिस्टिन बेललाई खलपात्रका रुपमा प्रस्तुत गरिएको छ। उनको डरलाग्दो लुक्स सार्वजनिक भएको छ। फिल्ममा क्रिस हेम्सवर्थ ‘थोर’ शीर्ष भूमिकामा देखिँदै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर