१६ चैत २०८०, शुक्रबार

एमालेले बोलायो सचिवालय बैठक

  • १७ असार २०७९, शुक्रबार
Image

काठमाडौं- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक आइतबार बिहान ११ बजे बोलाइएको हो।

बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको सचिवालय बैठक यसअघि गत जेठ ३० गते बसेको थियो। स्थानीय तह निर्वाचन पछि यो बैठक पहिलो हो। 

प्रतिक्रिया

सम्बन्धित खवर