१८ चैत २०७९, शनिबार

थप ९० जनामा कोरोना संक्रमण पुष्टि

  • २१ असार २०७९, मङ्गलबार
Image

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पाइएको हो।

यससँगै सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ। मन्त्रालयका अनुसार सो अवधिमा २० जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोनाका कारण कसैको ज्यान नगएको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर