१६ चैत २०८०, शुक्रबार

थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

  • २७ असार २०७९, सोमबार
Image

काठमाडौं- नेपालमा थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको १ हजार ८ सय ३४ पिसिआर परीक्षणका क्रममा १ सय २९ जना र १ हजार १ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन। त्यस्तै थप ३७ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ७ सय २४ जना निको भएका छन्। हाल नेपालमा ७ सय ७० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया

सम्बन्धित खवर