१५ चैत २०८०, बिहिबार

प्रेस युनियनको महाधिवेशन हेटौँडामा (फोटोफिचर)

  • ६ साउन २०७९, शुक्रबार
Image

काठमाडौं- नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन हेटौँडामा आजदेखि सुरु भएको छ। हेटौँडाको रोयल पार्टी प्यालेसमा जारी महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।

महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन्। शनिबार सम्पन्न हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ। युनियनको नेतृत्वका लागि संस्थापन पक्षबाट अनिता विन्दु र संस्थापन इतर पक्षबाट शिव लम्साल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । 







प्रतिक्रिया

सम्बन्धित खवर