३२ असार २०८१, सोमबार

शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित

  • १९ साउन २०७९, बिहिबार
Image

काठमाडौं- सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलनको काम स्थगित हुने भएको छ।

भोली (शुक्रबार)देखि देशभर भइरहेको मतदाता नामावली संकलनको काम स्थगित हुने निर्वाचन आयोगले जनाएको हो। 

गत स्थानीय तह निर्वाचनको मतगणना कार्य सम्पन्न भएपछि आयोगले छुटेका व्यक्तिहरुको नामावली संकलन गरिहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर