१५ चैत २०८०, बिहिबार

टुँडिखेलमा गौराको रौनक (फोटो फिचर)

  • १८ भदौ २०७९, शनिबार
Image

काठमाडौं- गौरा पर्व शनिबार धुमधामका साथ मनाइएको छ । खासगरी सुदूरपश्चिम प्रदेशमा मनाइने यो पर्वमा माता गौराको पूजाआजा गरिन्छ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ। शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो। 

यो पर्वमा देउडासमेत खेल्ने गरिन्छ। शनिबार काठमाडौंको टुँडिखेलमा पनि गौरा मनाइएको छ। सुदूरपश्चिमबाट आएर काठमाडौं बसेकाहरूको उपस्थितिमा गौरा मनाइएको हो।













प्रतिक्रिया

सम्बन्धित खवर