१७ वैशाख २०८१, सोमबार

महोत्तरी-३ बाट महन्थ ठाकुर निर्वाचित

  • ९ मंसिर २०७९, शुक्रबार
Image

महोत्तरी- प्रतिनिधिसभा अन्तर्गत महोत्तरी-३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन्।

ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन्।

यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके। स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए।

प्रतिक्रिया

सम्बन्धित खवर