१३ माघ २०७९, शुक्रबार

सुदूरपश्चिममा भूकम्प, दिल्लीमा समेत धक्का

  • १० माघ २०७९, मङ्गलबार
Image

काठमाडौं- सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए।

भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन। 

प्रतिक्रिया

सम्बन्धित खवर