काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।
बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ।
© Lok Kalam . Designed and Developed by Goldenmud Creation