१३ माघ २०७९, शुक्रबार

माओवादीको स्थायी समिति बैठक आज

  • १२ माघ २०७९, बिहिबार
Image

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ। 

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ। 

बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुने बताइएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर