१८ चैत २०७९, शनिबार

सर्वोच्च परिसरमा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने पाँच जना पक्राउ

  • १३ माघ २०७९, शुक्रबार
Image

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा आदेश दिएसँगै राम शाह पथस्थित सर्वोच्चको गेटअगाडि उनका समर्थकहरूले नाराबाजी गरेका छन्।

सर्वोच्चले उनले नेपाली नागरिकता पुनः नलिएको भन्दै उनको सांसद पदसमेत खारेज गरिदिएको छ। सर्वोच्चको आदेश आएपछि उनका समर्थकले सर्वोच्चको गेटअगाडि प्रदर्शन गरेपछि प्रहरीले ५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर