१५ चैत २०८०, बिहिबार

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट

  • २४ माघ २०७९, मङ्गलबार
Image

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमाप्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर