१६ चैत २०८०, शुक्रबार

राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

  • १३ फागुन २०७९, शनिबार
Image

काठमाडौं- राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। 

आज राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ। राष्ट्रपतिमा उमेदवारी दिने/नदिने अथवा कसलाई उमेदवार बनाउने बैठकले निर्णय गर्नेछ। 

अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेले राष्ट्रपति निर्वाचनमा के गर्छ धेरैले चासोपूर्वक हेरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा सहमति गर्ने बताएसँगै अहिलेको गठबन्धन अप्ठ्यारोमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर