१८ चैत २०७९, शनिबार

सुरक्षा पन्त र मानव सुवेदीले गरे इंगेजमेन्ट

  • २४ फागुन २०७९, बुधबार
Image

काठमाडौं- अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले इंगेजमेन्ट गरेका छन्। केही वर्षअघिदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन्।

सुरक्षाले फेसबुकमा मानवसँग इंगेजमेन्टको फोटो सार्वजनिक गर्दै नयाँ जीवनको अध्याय सुरु गर्न लागिएको बताइन्। ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला,’ सुरक्षाले लेखेकी छन्।

उनीहरू भोलि विवाह गर्दैछन्। लामो समयसम्म उनीहरूले आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका थिएनन्। 


प्रतिक्रिया

सम्बन्धित खवर