१६ चैत २०८०, शुक्रबार

कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सक्ने

  • ५ जेठ २०८०, शुक्रबार
Image

काठमाडौं- सरकारले आगामी दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यी दुई रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर