९ असार २०८१, शनिबार

लाइभबाटै क्रिकेट हेर्ने, रोमाञ्चक अवसर

  • ७ फागुन २०८०, सोमबार
Image

२०८० फागुन ०७ सोमबार

काठमाडौँ- नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा गरिएको छ 

मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने छन्।

डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने गरेको हो। क्रिकेट प्रतिको माया र साथ देखेर प्रत्यक्ष प्रसारण सुरु गरिएको कम्पनीको भनाइ  

प्रतिक्रिया

सम्बन्धित खवर