८ जेठ २०८१, मङ्गलबार

कस्तो छ होलीको दिनको मौसम?

  • ३ चैत २०७८, बिहिबार
Image

काठमाडौं- देशभर आज मौसम सफा रहने प्रक्षेपण गरिएको छ। हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली सक्रिय रहेको र देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण छ।

दिउँसो र राति देशका सबै भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर