३१ वैशाख २०८१, सोमबार

संसद भवनमै मिटरब्याज पीडितहरुको प्रवेश

  • १४ फागुन २०८०, सोमबार
Image

२०८० फागुन १४ सोमबार

काठमाडौं- नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला मिटरब्याज पीडितहरु संसद भवन परिसरमा पुगेर नाराबाजी गरेका छन्।

मिटरब्याज पीडितहरुले संसद भवनमा परिसरमै प्रवेश गरेका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर